दफा १५
कामकारबाही बदर नहुने
– समितिको गठनमा कुनै त्रुटि भई वा कुनै सदस्यको स्थान रिक्त भई समितिमा कुनै कामकारबाही भएको भए तापनि सोही कारणले मात्र त्यस्तो कामकारबाही बदर हुने छैन ।